Tag: जनप्रदर्शन

महंगी र भ्रष्टाचारविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन

 साउन १३,  काठमाडौं । नेपाल एमालेले काठमाडौंको वसन्तपुरमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । सोमबार एमाले आफ्ना २२ वटै जन संगठनलाई उक्त आन्दोलन उतारेकाे थियोे । एमालेका  कार्यकर्ताहरुले वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुमध्‍ये  कोही ग्याँस सिलिण्डर बोकेका थिए,काेहीले व्याण्डबाजा बाेकेका थिए त काेहीले थाल ठटाई रहेका […]

पूरा पढ्नुहोस्