- २९ जेष्ठ २०८२, बुधबार ०६:५५
२७ जेठ । अत्यधिक गर्मी बढ्दै गएपछि पठनपाठनमा समस्या आएको जनाउँदै तराईमा विभिन्न पालिकाहरूले विद्यालय बन्द गरिएका छन् । गर्मीका कारण विद्यार्थीहरू कक्षा कोठा मै निदाउने, अर्धचेत हुने समस्या बढे पछि केही दिनका लागि बन्द गरिएको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका, बाराको कलैया उपमहानगरपालिका, कपिलवस्तुका बाणगङ्गा र बुद्धभूमि नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । साथै तराईका धरै स्थानीय तहहरुले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
कपिलवस्तुका बाणगङ्गा र बुद्धभूमि नगरपालिकाले ४ दिन, कलैया उपमहानगरपालिकाले ३ दिन र बेलौरी नगरपालिकाले दुई दिनका लागि वर्षे विदाबाट मिलान हुनेगरी विद्यालय विदा गरेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्