Tag: गर्मी
अत्यधिक गर्मी बढ्दै गएपछि तराईका धेरै विद्यालयमा बिदा
२७ जेठ । अत्यधिक गर्मी बढ्दै गएपछि पठनपाठनमा समस्या आएको जनाउँदै तराईमा विभिन्न पालिकाहरूले विद्यालय बन्द गरिएका छन् । गर्मीका कारण विद्यार्थीहरू कक्षा कोठा मै निदाउने, अर्धचेत हुने समस्या बढे पछि केही दिनका लागि बन्द गरिएको हो । कञ्चनपुरको बेलौरी नगरपालिका, बाराको कलैया उपमहानगरपालिका, कपिलवस्तुका बाणगङ्गा र बुद्धभूमि नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् […]
पूरा पढ्नुहोस्
आज अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य […]
पूरा पढ्नुहोस्







