- १८ बैशाख २०८२, बिहीबार २१:५३
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले देशभर राष्ट्रिय विद्यार्थी दिवस मनाएकाे छ ।
विद्यार्थी परिषद्ले आफ्नो स्थापना कालदेखि नै वैशाख १८ गते लाई राष्ट्रिय विद्यार्थी दिवसकाे रूपमा मनाउँदै आइरहेकोले यस वर्ष पनि परिषद्ले राष्ट्रिय विद्यार्थी दिवस मनाएकाे परिषद्ले जनाएको छ ।
विद्यार्थी दिवसकाे अवसरमा परिषद्ले देशभरकाे विभिन्न नगर एकाईहरूमा रचनात्मक गतिविधिहरू गरेर मनाएकाे छ । साे अवसरमा परिषद्ले काठमाडौं, पाेखरा, विराटनगर, जनकपुर बुटवल, चितवन, भैरहवा, दाङ, सुर्खेत, धनगढी लागात दर्जनौं एकाइहरूमा वक्तृत्वकला प्रतियाेगिता, भाषण प्रतियाेगिता, दीप प्रज्ज्वल, विचार गाेष्ठि लगायत विभिन्न रचनात्मक कार्यक्रमहरू गरेको छ ।
कार्यक्रमका तस्वीरहरू



सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्