Tag: विद्यार्थी परिषद्
कञ्चनपुर र सप्तरीका विद्यालयमा शैक्षिक सामग्री वितरण
सप्तरी, असार २७, २०८२। सेवा र विकासका लागि युवा तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको संयुक्त समन्वयमा सप्तरी जिल्लास्थित श्री सर्वोदय मावि र श्री जनता मावि, कल्याणपुर जमुवामा शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यार्थी परिषद्को समन्वयमा भारत सरकारको सहयोगमा सञ्चालन गरिएको यस कार्यक्रममार्फत आवश्यक शैक्षिक सामग्रीहरू विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्ले मनायो वैशाख १८ मा देशभर ‘राष्ट्रिय विद्यार्थी दिवस’
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले देशभर राष्ट्रिय विद्यार्थी दिवस मनाएकाे छ । विद्यार्थी परिषद्ले आफ्नो स्थापना कालदेखि नै वैशाख १८ गते लाई राष्ट्रिय विद्यार्थी दिवसकाे रूपमा मनाउँदै आइरहेकोले यस वर्ष पनि परिषद्ले राष्ट्रिय विद्यार्थी दिवस मनाएकाे परिषद्ले जनाएको छ । विद्यार्थी दिवसकाे अवसरमा परिषद्ले देशभरकाे विभिन्न नगर एकाईहरूमा रचनात्मक गतिविधिहरू गरेर मनाएकाे छ । साे […]
पूरा पढ्नुहोस्
काभ्रेकाे नव बुद्धस्थित गुम्बाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण
काभ्रे । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले काभ्रेस्थित नव बुद्धकाे गुम्बामा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । शनिबार काठमाडौंबाट गएकाे विद्यार्थी परिषद्काे टिमले उक्त विहारमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेको केन्द्रीय सचिवालय प्रमुखले जानकारी दिनु भएको छ । विद्यार्थी परिषद्ले देेेशका विभिन्न जिल्लाका सरकार,सामुदायिक विद्यालयहरू, गुरुकुल र बाैद्ध विहारहरू र गुम्बामा अध्ययनरत विद्यार्थीहरूलाई […]
पूरा पढ्नुहोस्
पाल्पा तानसेनका १२५ विद्यार्थीलाई परिषदद्वारा शैक्षिक सामग्री वितरण
तानसेन, पाल्पा । बुधबार तानसेन बहुमुखी क्याम्पसमा तानसेन पाल्पामा १० वटा विद्यालयका १२५ जना विद्यार्थीलाई “शैक्षिक सामाग्री वितरण कार्यक्रम गरेको छ। प्राज्ञिक विद्यार्थी परिषद् नेपाल तानसेन समितिले उक्त शैक्षिक सामग्री वितरण गरेकाे हाे । जसमा तानसेन नगर पालिका वडा नं ७ का अध्यक्ष प्रदिप खनाल, तानसेन बहुमुखी क्याम्पस व्यवस्थापन अध्यक्ष भेषराज नेपाल, विद्यार्थी परिषदका केन्द्रीय […]
पूरा पढ्नुहोस्
कुश्माकाे ५ विद्यालयका विद्यार्थीलाई प्राज्ञिकले बाँड्याे शैक्षिक सामग्री
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद,नेपाल कुश्मा नगर समितिको आयोजनामा पर्बत स्थित ५ सामुदायिक विद्यालय( कक्षा ११/१२)मा अध्यनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । असाेज १६ गते बुधबार विद्यार्थी परिषद्ले पर्वतका पाँच विद्यालयका १२५ गरिब जेहेन्दार, असाहाय र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्री वितरण गरिएको परिषद्ले जनाएको छ । विगत ३ वर्षदेखि विद्यार्थी परिषद्ले […]
पूरा पढ्नुहोस्
प्राज्ञिकद्वारा जनकपुरकाे विद्यालयमा शैक्षिक सामग्री वितरण
असाेज ११, जनकपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जनकपुरधाम स्थित श्री संकटमोचन दे. रा. माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत १२५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । उक्त कार्यक्रममा विद्यार्थी परिषद्कि राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण दत्त, जानकी प्रदेश अध्यक्ष डा. सुष्मा तिवारी, विद्यार्थी परिषद्का पूर्व राष्ट्रिय उपाध्यक्ष श्री रूपेश […]
पूरा पढ्नुहोस्
शान्ति धामस्थित सनातन धर्म संस्कृति विद्यापीठका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले काठमाडौं तारकेश्वर नगरपालिका काभ्रेस्थली स्थित श्री कालीदेवी मा वि र श्री विराट सनातन धर्म संस्कृति विद्यापीठ गुरुकुलका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । परिषद्ले बिहिवार शान्तिधाम नेपालकाे प्राङ्गणमा एक विशेष वितरण कार्यक्रमकाे आयोजना गरी आवश्यकतामा रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरिएको परिषद्ले जनाएको छ । परिषद्ले यस वर्ष […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्ले मनायो गुरु पूर्णिमा उत्सव
काठमाडौँ। प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे देशका विभिन्न नगर एकाई तथा क्याम्पस एकाइ समितिले गुरुहरूलाई सम्मान गर्दै गरुपूर्णमा भव्य रूपमा गुरु पूर्णिमा उत्सव मनाएकाे छ । परिषद्ले रूपन्देहीकाे भैरहवा बहुमुखी क्याम्पस ,घाेराही उपमहानगर एकाइ, त्रिवि विश्वविद्यालय क्याम्पस, राेल्पाकाे लिवाङ नगर एकाइ लगायत एक दर्जन भन्दाबढी एकाइहरूले गुरु सम्मान कार्यक्रम आयोजना गरी गुरु पूर्णिमा उत्सव मनाएको हाे […]
पूरा पढ्नुहोस्







