Tag: राष्ट्रिय विद्यार्थी दिवस

विद्यार्थी परिषद्ले मनायो वैशाख १८ मा देशभर ‘राष्ट्रिय विद्यार्थी दिवस’

काठमाडौं  । प्राज्ञिक विद्यार्थी परिषद्ले देशभर राष्ट्रिय विद्यार्थी दिवस मनाएकाे छ । विद्यार्थी परिषद्ले  आफ्नो स्थापना कालदेखि  नै वैशाख १८ गते लाई राष्ट्रिय विद्यार्थी दिवसकाे रूपमा मनाउँदै आइरहेकोले यस वर्ष पनि परिषद्ले राष्ट्रिय विद्यार्थी दिवस मनाएकाे परिषद्ले जनाएको छ । विद्यार्थी दिवसकाे अवसरमा परिषद्ले देशभरकाे विभिन्न नगर एकाईहरूमा रचनात्मक गतिविधिहरू गरेर मनाएकाे छ । साे […]

पूरा पढ्नुहोस्