- ९ फाल्गुन २०७८, सोमबार १९:२२
नेपाली राष्ट्रिय क्रिकेट टिम क्यानडाविरुद्ध जित निकाल्दै ‘टि२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश गर्न सफल भएको छ ।
आज भएको टि २० क्रिकेट खेलमा क्यानाडालाई हराउदै विजयी भएको हो ।
नेपालले विश्वकप खेल्नलाई भोलि हुने सेमिफाइनल खेलमा पनि जित्नु पर्ने छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्