Tag: टि२० विश्वकप

नेपाल क्यानडाविरुद्ध जित निकाल्दै ‘टि२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश

नेपाली राष्ट्रिय क्रिकेट टिम क्यानडाविरुद्ध जित निकाल्दै ‘टि२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश गर्न सफल  भएको छ । आज भएको टि २० क्रिकेट खेलमा क्यानाडालाई हराउदै विजयी भएको हो । नेपालले विश्वकप खेल्नलाई  भोलि हुने सेमिफाइनल खेलमा पनि  जित्नु पर्ने छ । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई।

पूरा पढ्नुहोस्