Tag: नेपाली राष्ट्रिय क्रिकेट टिम
नेपाल क्यानडाविरुद्ध जित निकाल्दै ‘टि२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश
नेपाली राष्ट्रिय क्रिकेट टिम क्यानडाविरुद्ध जित निकाल्दै ‘टि२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश गर्न सफल भएको छ । आज भएको टि २० क्रिकेट खेलमा क्यानाडालाई हराउदै विजयी भएको हो । नेपालले विश्वकप खेल्नलाई भोलि हुने सेमिफाइनल खेलमा पनि जित्नु पर्ने छ । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई।
पूरा पढ्नुहोस्







