Tag: himalayan Whithous collage

हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजद्धारा विद्यार्थीलाई ओरिन्टेसन

वैशाख १०, काठमाडौं । पुतलिसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले बीई. सिभिल, बी.टेक. इन बायोटेक्नोलोजी र बी.आइटीका विद्यार्थीलाई ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार कलेजमा एक समारोहको आयोजना गर्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा ओरिन्टेसन कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा बोल्दै कलेज सञ्चालक समितिका अध्यक्ष ई. लक्ष्मण पोखरेलले इन्जिनियरिङ्ग शिक्षाको महत्व माथि प्रकाश […]

पूरा पढ्नुहोस्