Tag: CTEVT
सिटिइभिटिको डिप्लोमा तथा प्रि-डिप्लोमा तहको पाठ्यक्रम परिमार्जन
साउन, १२ काठमाडौ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, (सिटिइभिटी) ले प्री- डिप्लोमा तथा डिप्लोमा तहको पाठ्यक्रम परिमार्जन गरेको छ। पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले डिप्लोमा तथा प्रि-डिप्लोमा तहका पाठ्यक्रम परिमार्जन गरेको हो। परिषद्ले आज एक सूचना जारी गर्दै परिमार्जित पाठ्यक्रम परिषद्को पाठ्यक्रम समितिको विभिन्न मितिमा सम्पन्न बैठकबाट स्वीकृत भई यसै शैक्षिक सत्रबाट लागू हुने […]
पूरा पढ्नुहोस्
SEE पास भएका विद्यार्थीहरूका लागि सुर्वणअवसर (हेर्नुहाेस यति धेरै छात्रवृत्ति )
साउन १२, काठमाडौं । CTEVT का प्राविधिक कोर्सहरू पढ्न चाहने विद्यार्थीहरूका लागि CTEVT मा विभिन्न विषयहरू निशुल्क पढनका लागि छात्रवृत्ति आवहान गरेकाे छ विशेषगरी SEE पास भएका विद्यार्थीहरूले भर्न सक्ने छन् । ।
पूरा पढ्नुहोस्
डिप्लाेमा तहमा विशेष मौका (आंशिक) परीक्षा तालिका सम्बन्धी सुचना
असार, २३ काठमाडौं । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहको विशेष मौका (आंशिक) परीक्षा तालिका सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ। परिषदको परिक्षा नियन्त्रण कार्यलयले मिति २०७०/७१ (सन २०१३) सम्म भर्ना भइ रजिस्ट्रेसन कायम भएका डिप्लोमा इन इन्जिनियरिङका समोउर्न कार्यक्रम हरु फुड एण्ड टेक्नोलोजी, होटेल मेनेजमेन्ट कार्यक्रम हरुको […]
पूरा पढ्नुहोस्
CTEVT को डिप्लोमा तथा प्री-डिप्लोमा तहको नतिजा प्रकाशित । (नतिजा सहित)
असार, १७ काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले डिप्लोमा तथा प्रि-डिप्लोमा तहको विभिन्न विषयको नतिजा सार्वजनिक गरेको छ । परिषदले डिप्लोमा तह अन्तर्गत सिभिल इन्जिनियरिङ तेस्रो र पाँचौं सेमेस्टर, विशेष छात्रवृत्तिको फुड डेरी टेक्नोलोजिको तेस्रो सेमेस्टरको नतिजा प्रकाशित गरेको छ । त्यसैगरी नर्सिङ र जर्नल मेडिकलको रिभ्यु नतिजा, पुन परीक्षण नतिजा र गण्डकी […]
पूरा पढ्नुहोस्
सीटीईभीटीले सेवा करारमा माग्यो कर्मचारी
असार ८, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) प्रशासन महाशाखाले सेवा करारका कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । परिषद् अन्तर्गतका कार्यालय शिक्षालयहरूमा अर्को निर्णय नभएसम्म ०८० असार मसान्तसम्मका लागि प्राविधिक÷प्रशिक्षण तथा प्रशासन र लेखातर्फ करारमा कर्मचारी आवश्यक रहेकाले दरआस्त आह्वान गरिएको हो । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र आफूले […]
पूरा पढ्नुहोस्
प्रथम वर्ष प्रथम खण्डको परीक्षा केन्द्र सार्वजनिक (केन्द्र सहित)
जेठ, २६ काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको प्रथम वर्ष प्रथम खण्डको नियमित, आंशिकको परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । डिप्लोमा इन इन्जिनियरिङ, तर्फ सिभिल, आर्किटेक्चर, रेफृजेरेटर, एण्ड एसि, मेकानिकल, इलेक्टि्रकल, इलेक्टि्रकल एन्ड इलेक्ट्रोनिक्स, अटोमोबाइल, मेकाट्रोनिक्स, इलेक्ट्रोनिक्स, जियोमेक्टृक्स, कम्प्युटर, हाइड्रोपावर, फूड एन्ड डेरि टेक्नोलोजी, होटेल मेनेजमेन्ट, […]
पूरा पढ्नुहोस्
सिटिइभिटिईद्वारा डिप्लोमा तहका लागि परीक्षा फारमा खुल्ला
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नियमित तथा आशिक परीक्षाको आवेदन फाराम फाराम खुला गरेको छ । डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्ट, एग्रिकल्चर प्लान्ट साइन्स०, एग्रिकल्चर (एनिमल साइन्स) तथा सोसियल बास कार्यक्रम प्रथम वर्ष प्रथम खण्ड नियमित तथा आंशिक विद्यार्थीका […]
पूरा पढ्नुहोस्
सिटिइभिटिले गर्यो, भर्खरै नतिजा प्रकाशन (नतिजा सहित)
काठमाडौं । लुम्बिनि प्रदेश र सुदुरपश्चिम प्रदेश कार्यलयले प्रि डिप्लोमा र डिप्लोमा तहको निशुल्क छात्रवृत्ति तर्फको नतीजा प्रकाशन गरेका छन् । डिप्लोमा, प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहको शैक्षिक सत्र २०७८ ०७९ का लागि निशुल्क छात्रवृत्तिमा आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतीजा प्रकाशन गरेका हुन् । डिप्लोमा, प्रमाणपत्र तह प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धि […]
पूरा पढ्नुहोस्







