- १४ बैशाख २०७९, बुधबार १६:५८
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नियमित तथा आशिक परीक्षाको आवेदन फाराम फाराम खुला गरेको छ ।
डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्ट, एग्रिकल्चर प्लान्ट साइन्स०, एग्रिकल्चर (एनिमल साइन्स) तथा सोसियल बास कार्यक्रम प्रथम वर्ष प्रथम खण्ड नियमित तथा आंशिक विद्यार्थीका लागि आवेदन खुला गरेको हो ।
आवेदन भर्ने परीक्षार्थीहरूले वैशाख २८ गतेभित्र नियमित शुल्क र जेठ ४ गतेसम्म विलम्ब शुल्क तिरेर फाराम भर्न पाइने सूचनामा उल्लेख गरिएको छ । सो परीक्षा जेठ महिनामा सञ्चालन हुने गरी आवेदन माग गरेको आज प्रकाशित सूचनामा उल्लेख गरेको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्