Tag: हिसान शैक्षिक मेला
रोकिएको हिसान शैक्षिक मेला असार ८ गतेदेखि पुन: सञ्चालन हुने
असार ७, काठमाडौं । काठमाडौं महानगरपालिकाले मेला बन्द गरेको हिसान शैक्षिक मेला असार ८ गतेदेखि पुन: सञ्चालन हुने भाएको छ । उच्च अदालत पाटनले शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिए पछि सञ्चालन हुने भएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएर सञ्चालन गरिएको शैक्षिक मेला काठमाडौं महानगरका तर्फबाट गैरकानुनी ढंगले अवरोध सिर्जना गरी […]
पूरा पढ्नुहोस्
आजै उद्घाटन भएको हिसान एडु फेयर बन्द भएपछि अलमलिए विद्यार्थीहरु
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा बिहीबारै बिहान उद्घाटन भएको हिसान एडु फेयर बन्द गराएको छ। महानगरपालिकासँगको सहमतिविपरीत कक्षा १२ को नतिजा नआई शुल्कसहित कलेजहरुको विज्ञापन गरेको भन्दै एडु फेयर बन्द गराएको महानगरका प्रमुख बालेन शाहका सचिवालय सदस्य सस्मित पोखरेलले जानकारी दिए। महानगरका प्रहरी प्रमुख राजु पाण्डेसहितको नेतृत्वमा गएको प्रहरी टोलीले हिसान एडु फेयर बन्द गराएको हो। […]
पूरा पढ्नुहोस्
“उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नारका साथ हिसान एडु फेयर जेठ ३२ गतेदेखि हुने
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान/HISSAN) र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा हिसान एडुफेयर -२०२३ आगामी जेठ ३२ गतेदेखी हुनेभएको छ। ‘उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नाराकासाथ आठौं कान्तिपुर हिसान एडुफेयर आगामी जेठ ३० देखि असार ३ गतेसम्म हुने भएको हो। हिसानले एक पत्रकार सम्मेलन आयोजन गर्दै नेपालमै संचालित शिक्षालयहरुले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका […]
पूरा पढ्नुहोस्







