Tag: हिमपात

कालिन्चोकमा हिमपात सुरु

दोलखा। दोलखाको धार्मिक तथा पर्यटकीय स्थल  कालिन्चोकमा हिमपात पर्न सुरु भएको छ । मङ्गलबार दिउँसोदेखि कालिन्चोक भगवती मन्दिर लगाएत जिल्लाका उच्च भेगमा सामान्य वर्षासहित हिमपात पर्न सुरु भएको हो। कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा  हिमपात सुरु भएको त्यस क्षेत्रका मानिसहरूले जाानकाारी दिएका छन् । गत वर्षको तुलनामा यो वर्ष माघको पहिलो साता अर्थात् आज  हिमपात […]

पूरा पढ्नुहोस्