Tag: स्वास्थ्य शिक्षा

गाेकर्णेश्वरले ५०% छात्रवृत्तिमा छाेरीहरूलाई नर्सिङ पढाउने

काठमाडौँ ।  गाेकर्णेश्वर  नगर छोरी नसिर्ङ शिक्षा कार्यक्रम अन्तर्गत PCL Nursing मा  गाेकर्णेश्वर नगरपालिकाले  ५०% छात्रवृत्तिमा नसिर्ङ पढाउने घाेषणा गरेको छ । गाेकर्णेश्वर नगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रम २०८१/०८२ मा उक्त कार्यक्रमलाई अगाडि बढाई बजेट पनि छुट्याइएकाे नगर प्रमुख दीपक कुमार रिसालले बताएका छन् । आफ्नै नगर अस्पताल बनाइरहेका गाेकर्णेश्वरले छाेरि नर्सिङ कार्यक्रमलाई अगाडि […]

पूरा पढ्नुहोस्