Tag: स्ववियु निर्वाचन २०७९

थापाथली क्याम्पसमा नेविसंघका शाही विजयी

चैत्र ५ , काठमाडौं । थापाथली क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको सभापतिमा नेविसंघका पुष्करविक्रम शाही निर्वाचित भएका छन् ।

पूरा पढ्नुहोस्

अस्कलमा स्ववियु निर्वाचन अन्योलमा : क्रान्तिकारीको ताला, निर्वाचन अधिकृतले दिए राजीनामा

  काठमाडौं । अमृत साइन्स क्याम्पसमा स्ववियु निर्वाचनमा अन्योलता देखिएको छ ।चैत ५ गतेका लागि निर्वाचन तोकिएर सबै प्रक्रिया अघि बढे पनि निर्वाचन अधिकृतले राजीनामा दिएसँगै निर्वाचनबारे अन्योलता देखिएको हो ।निर्वाचन अधिकृत उमाकान्त लाल कर्णले क्याम्पस प्रमुख लोकबहादुर बराललाई राजीनामा बुझाएको नेपाल विद्यार्थी संघ अस्कलका अध्यक्ष प्रकाश अर्यालले जानकारी दिए । कर्णले बिरामी भएको भन्दै राजीनामा […]

पूरा पढ्नुहोस्

नेपाल कमर्स क्याम्पसकाे स्ववियु अध्यक्ष पदमा कृष्ण हुमागाईंकाे उम्मेदवारी

 फागुन ३०, काठमाडौं । नेपाल कमर्स क्याम्पसमा पहिलो नम्बरमा स्वतन्त्रबाट कृष्ण हुमागाईंले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान स्नातकोत्तर तहमा अध्ययनरत स्वतन्त्र विद्यार्थी समुहका संयाेजक राेहीत पाेखरेल प्रस्तावक र लक्ष्मण केसिक र खडक बहादुर खडकाकाे  समर्थकमा  स्वतन्त्रबाट कृष्ण हुमागाईंले स्ववियु अध्यक्ष पदका लागि पहिलो नम्बरमा एकल उम्मेदवारी दर्ता गराएका हुन् । […]

पूरा पढ्नुहोस्

उपत्यकाका अधिकांश क्याम्पसमा नेविसंघको बागी उम्मेदवार

फागुन २७, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सत्तारुढ दलका विद्यार्थी संगठनले काठमाडौंका तीन जिल्लामा मात्रै तालमेल गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका क्याम्पसमा कांग्रेसको नेपाल विद्यार्थी संगठन, माओवादीको अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादीको अनेरास्ववियूले तालमेल गर्ने निर्णय अनुसार भागवण्डा गरिएको छ । अन्य जिल्लामा तालमेलको निर्णय हुन नसकेको नेविसंघका पूर्व अध्यक्ष […]

पूरा पढ्नुहोस्

शंकरदेव क्याम्पसमा अनेरास्ववियुबाट सचिवमा माधव जोशीको उम्मेदवारी

  काठमाडौं । व्यवस्थापन संकायमा देशकै ठूलो शंकरदेव क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ । शनिबार त्रिविको कार्यतालिका अनुसार सबै संगठनले उम्मेदवारी दर्ता गरेका छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट विद्यार्थी नेता माधव जोशी सचिवको उम्मेदवार बनेका छन् । लामो समय शंकरदेवमा अखिलको राजनीतिमा भिजेका जोशीले आफूले शैक्षिक मुद्दालाई दर्बिलो गरी […]

पूरा पढ्नुहोस्

एन आर क्याम्पस स्ववियु सभापतिमा अर्जुन खड्काको उम्मेद्वारी

काठमाडौं। चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि एन आर क्याम्पसमा अनेरास्ववियुका तर्फबाट सभापतिको उम्मेदवारमा अर्जुन खड्कालाई चयन गरिएको छ। अनेरास्ववियुका खुल्ला लेखा आयोग केन्द्रिय सदस्य रहेका खड्का यस अघि सोहि क्याम्पस कमिटीको अध्यक्ष रहेका थिए। लामो समयदेखि अनेरास्ववियुमा क्रियाशील रहेका खड्काले एन आर क्याम्पसमा शैक्षिक सुधार र विद्यार्थी हकहितका लागि आवाज उठाउदै […]

पूरा पढ्नुहोस्

पिएनमा न्यायकाे मागगर्दै स्व.वि समूहद्वारा क्याम्पस प्रमुखकाे कार्यकक्षमा धर्ना , अन्यथा अदालत जाने

फागुन २५, पाेखरा ।  पाेखराकाे पृथ्वीनारायण क्याम्पसकाे लापरबाही बिरूद्व स्वतन्त्र विद्यार्थी समुहका विद्यार्थी नेताहरू रातिसम्म क्याम्पस प्रमुखकाे कार्यकक्षमा धर्नामा बसेका छन् । क्याम्पस प्रशासन र निर्वाचन अधिकृतले मनाेमानि ढङ्गले आफुहरूले दर्ता गराएको संगठनकाे नाम विनाकारण परिवर्तन गरेर संघ /संगठनकाे दर्ता नामावली लिष्ट सार्वजनिक गरेकाेले क्याम्पस प्रमुखकाे कार्यकक्षमा धर्ना दिएकाे स्वतन्त्र विद्यार्थी समुहकाे सदस्य एवम् स्ववियु […]

पूरा पढ्नुहोस्

दुर्गालक्ष्मी बहुमुखीमा स्वतन्त्रबाट सराेज ठगुन्ना बने स्ववियु अध्यक्ष पदका उम्मेदवार

फागुन २३, कैलाली । दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियामा स्वतन्त्र विद्यार्थी समुहबाट सामाजिक अभियानता एवम् विद्यार्थी नेता सरोज ठगुन्ना अध्यक्ष पदका उम्मेदवार बनेका छन् । स्ववियु निर्वाचनकाे प्रकृया र त्यसकाे कार्यतालिकाहरू सुरू भए सँगै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नियमित अध्ययन गर्ने स्वतन्त्र विद्यार्थीहरू मिलेर स्वतन्त्र विद्यार्थी समूह दर्ता गराई समुहकाे बैठकबाट सामाजिक अभियानता एवम् विद्यार्थी नेता सरोज […]

पूरा पढ्नुहोस्

के.एम.सीमा स्वतन्त्रबाट बिष्णु साउद बने स्ववियु अध्यक्ष पदका उम्मेदवार

फागुन २३, कैलाली । कैलाली बहुमुखी क्याम्पस (kmc)मा स्वतन्त्र विद्यार्थी समुहबाट सामाजिक अभियानता एवम् विद्यार्थी नेता बिष्णु साउद अध्यक्ष पदका उम्मेदवार बनेका छन् । स्ववियु निर्वाचनकाे प्रकृया र त्यसकाे कार्यतालिकाहरू सुरू भए सँगै कैलाली बहुमुखी क्याम्पसमा नियमित अध्ययन गर्ने स्वतन्त्र विद्यार्थीहरू मिलेर स्वतन्त्र विद्यार्थी समूह दर्ता गराई समुहकाे बैठकबाट सामाजिक अभियानता एवम् विद्यार्थी नेता बिष्णु […]

पूरा पढ्नुहोस्