Tag: स्ववियुद्वारा ज्ञापन पत्र पेश

शैक्षिक सुधार, पूर्वाधार विकास र छात्रवृत्तिको माग गर्दै आदिकवि भानुभक्त क्याम्पस स्ववियुद्वारा ज्ञापनपत्र बुझाइयो

तनहुँ । व्यास नगरपालिका–१, भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक, भौतिक पूर्वाधार तथा छात्रवृत्तिको व्यवस्थाका लागि सहयोग माग गर्दै तनहुँ जिल्लाका दुई पालिकामा मंगलबार ज्ञापनपत्र बुझाएको छ। स्ववियु सभापति अनुप आलेको नेतृत्वमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पडिन्तलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाइएको हो। सभापति […]

पूरा पढ्नुहोस्