Tag: सुनील वर्मा

भारतीयका फिल्मका भिलेन ‘हस्व दीर्घ’मा अभिनय गर्न काठमाडौंमा

काठमाडौं– नायिका नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘हस्व दीर्घ’ मा अभिनय गर्न भारतीय कलाकारहरू काठमाडौं आइपुगेका छन् । चौथो चरणको छायांकनका लागि भारतीय कलाकारहरू प्रदीप रावत र सुनील वर्मा काठमाडौं आएका हुन् ।  निर्माण पक्षले सोमबार ललितपुरको एक होटलमा पत्रकार सम्मेलन गरी अन्तिम चरणको छायांकनका लागि उनीहरु काठमाडौं आएको जानकारी दिएको हो । सुनील दक्षिण भारतीय फिल्म ‘पुष्पा’का मुख्य मध्येका एक खलपात्र हुन् । त्यस्तै, प्रदीप बलिउड फिल्म ‘गजनी’का खलपात्र हुन् ।  आइतबारबाट सुरु भएको छायांकन ४ दिनमा सकिने निर्देशक […]

पूरा पढ्नुहोस्