Tag: सुन

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी दुवैको भाउ ह्वात्तै घटेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम थियो […]

पूरा पढ्नुहोस्

एकै दिन ३८ हजार बढीले घट्यो सुनको मूल्य

काठमाडौं– विश्व बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । मंगलबारको तुलनामा बुधबार यति बेलासम्मको मूल्य अनुसार सुनको मूल्यमा ५ प्रतिशतले गिरावट आएको हो । मंगलबारको तुलनामा बुधबार अन्तर्राष्ट्रिय बजारमा एक औंस सुनको मूल्यमा ३८ हजार ६९३ रुपैयाँले गिरावट आएर ४ हजार ८० डलरमा कारोबार भएको छ । जबकी मंगलबार सुनको मूल्यले प्रतिऔंस ४ हजार ३८१ […]

पूरा पढ्नुहोस्

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घट्दै तोलामा *२ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो । शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा *२ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ ।

पूरा पढ्नुहोस्

भन्सार दर घटेपछि सुनको मूल्यमा एकै दिन १५ हजार नौ सयको गिरावट

सरकारले सुनको भन्सार दरमा ५० प्रतिशत कटौती गरेपछि नेपाली बजारमा सुनको मूल्य एकै दिनमा तोलामा १५ हजार नौ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा किनबेच भएको छ । आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार थियो । सम्भवतः नेपाली बजारमा सुनको मूल्यमा एकै दिनमा […]

पूरा पढ्नुहोस्