Tag: सीतापाइला

सीतापाइलामा बसभित्र नाबालिगमाथि बलात्कार

काठमाडौंमा नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक जना पुरूष पक्राउ परेका छन्। मंगलबार दिउँसो प्रहरीले बलात्कार आरोपमा नागार्जुन नगरपालिका-२ पाँचधारा घर भई वडा नम्बर ६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेको हो। उनले १३ वर्षीया नाबालिगलाई नागार्जुन-४ सीतापाइलास्थित पार्किङमा राखेको बसमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। बसको नम्बर खुलेको छैन। प्रहरीका अनुसार घटना […]

पूरा पढ्नुहोस्