Tag: सीटीईभीटी
एसईई पछि प्राविधिक शिक्षा, कुन विषय पढ्न कति जीपीए?
काठमाडाैँ- पछिल्लो समय प्राविधिक शिक्षा तर्फ विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ। एसईई उत्तीर्ण गरेपछि विद्यार्थीहरू सुरक्षित भविष्यको खोजिमा हुन्छन्। अध्ययन पश्चात रोजगारीको अवसरका लागि विद्यार्थीले प्राविधिक विषय रोज्ने गरेका छन्। सैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक, व्यवसायिक र सिपयुक्त जनशक्ती उत्पादन हुने भएकाले विद्यार्थी प्राविधिक शिक्षातर्फ आकर्षित भइरहेका छन । अहिले एसईई दिएका विद्यार्थीहरू कुन विषय कहाँ पढ्ने […]
पूरा पढ्नुहोस्
प्राविधिक विषयका विद्यार्थी नहुँदा पठनपाठन बन्द
रामेछाप । कुनै बेला प्राविधिक विषय अध्यापन गर्ने विद्यालयको नामले चिनिएको रामेछापको सदरमुकामस्थित मन्थली माविमा यो वर्षदेखि व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको प्राविधिक विषय अध्यापन गराउने कक्षा बन्द भएको छ । यस वर्ष उक्त विषयमा अध्ययनका लागि एक जना विद्यार्थीले पनि विद्यालयमा सम्पर्क गरेनन् । कम्तीमा १० जना नभएसम्म कक्षा सञ्चालन नगर्न माथिल्लो निकायबाट […]
पूरा पढ्नुहोस्
सीटीईभीटीमा विद्यार्थीको अनिकाल
सरकारले रोजगार बढाउने गरी प्राविधिक शिक्षामा जोड दिँदै आएको छ। तर, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)अन्तर्गतका प्राविधिक विषयको अवस्थालाई हेर्ने हो भने यस क्षेत्रमै विद्यार्थी अभाव देखिएको छ । सीटीईभीटीको प्रमाणपत्र तह इन्जिनियरिङ र कृषि वन विषयमा ३३ हजार ७ सय भर्ना क्षमता रहेकोमा ३५ प्रतिशत विद्यार्थीले मात्र प्रवेश परीक्षा दिएका छन् । […]
पूरा पढ्नुहोस्
सीटीईभीटीमा असुली धन्दा सदस्य, सचिवले लाखाैँ बार्गेनिङको आरोप
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि कलेजहरूको अपग्रेडिङबापत प्रतिकलेज ५ देखि ७ लाख रुपियाँ बार्गेनिङ गरेको आरोप लागेको छ । काफ्लेले विगतदेखि नै विभिन्न खाले असुली धन्दामा आफैं र आफ्नो गोप्य टिमलाई परिचालन गर्ने गरेको सीटीईभीटीका कर्मचारीको दाबी छ । यसै क्रममा सदस्य सचिव काफ्लेले अहिले कलेजको अपग्रेडिङ गर्ने क्रममा […]
पूरा पढ्नुहोस्







