Tag: साेविता गाैतम

Breaking: काठमाडौं-२ बाट सोबिता गौतम बिजयी!

मंसिर ७, काठमाडौं ।काठमाडौं-२ बाट सोबिता गौतम बिजयी भएकी छिन्   । राष्ट्रिय स्वतन्त्र पार्टिबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी थिइन् ।  उनले गठबन्धनका ओन्सरी घर्ती , एमालेका मणिराम फुयाल र  राप्रपाका कुन्ति पाेखरेलाई पराजित गर्दै विजयी भएकी हुन

पूरा पढ्नुहोस्