- ७ मंसिर २०७९, बुधबार ०७:१०
मंसिर ७, काठमाडौं ।काठमाडौं-२ बाट सोबिता गौतम बिजयी भएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टिबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी थिइन् । उनले गठबन्धनका ओन्सरी घर्ती , एमालेका मणिराम फुयाल र राप्रपाका कुन्ति पाेखरेलाई पराजित गर्दै विजयी भएकी हुन
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्