Tag: सामाजिक सञ्जाल
‘नेपो बेबी’ अभियान : जेन–जी सडकमा आउँदै
काठमाडौं । सामाजिक सञ्जालमा सुरु भएको जेन–जी पुस्ताको भ्रष्टाचारविरोधी स्वर अब सडकसम्म पुग्ने भएको छ । राजनीतिक तथा विशिष्ट व्यक्तिहरूका सन्तानले पाएको विशेषाधिकार र पहुँचविहीन जनतामाथि परेको बोझविरुद्ध उहाँहरूले अभियान चलाउनु भएकाे हाे । ‘नेपो बेबी नेपाल’ नामक टिकटक अभियानमार्फत उहाँहरूले ‘नेपो बेबी’ को हैसियतमा विलासी जीवन बिताइरहेका ठूला घरानाका सन्तानविरुद्ध एकपछि अर्को भिडियो सार्वजनिक […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जाल बन्द गरेर मात्र समाधान हुँदैन : अर्जुननरसिंह केसी
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गरेर मात्र समस्या समाधान नहुने बताएका छन् । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सामाजिक सञ्जाललाई दुरुपयोग रोक्ने उपाय खोज्नुपर्ने तर पूर्ण बन्द समाधान नहुने बताए ।उनले सामाजिक सञ्जाललाई नेपाली जनताको दुःखसुखको साथीको रूपमा व्याख्या गर्दै […]
पूरा पढ्नुहोस्
कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब कुन–कुन सामाजिक सञ्जाल नेपालमा चलाउन सकिन्छ भन्ने विषयमा चौतर्फी चासो बढेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र पाेपोलाइभ गरी पाँच वटा प्ल्याटफर्म सूचीकरण भइसकेका छन् । यी प्ल्याटफर्म बन्द हुने […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघको असहमति
नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असहमति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी विज्ञप्तिमा दर्ता वा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै आपत्ति प्रकट गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा नागरिकको […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा नीति (साइबर सुरक्षा नीतिको पूर्णपाठ)
सरकारले सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्न कडा नीति लिएको छ । सामाजिक सञ्जालमा हुने भ्रामक जानकारी, हिंसा, भेदभाव, अश्लिलता फैलाउने प्रवृत्ति रोक्न सरकारले कडा नीति ल्याएको हो । ‘राष्ट्रिय साइबर सुरक्षा नीति’ मा राष्ट्रिय सुरक्षामा आँच पुर्याउने, घृणा वा द्वेष फैलाउने, अनलाइन उत्पीडन र साइबर बुलिङ गर्ने, सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने, अश्लिलता फैलाउने किसिमका डिजिटल […]
पूरा पढ्नुहोस्
अनलाइन ठगिबाट सचेत हुन गृहमन्त्रालयद्धारा विज्ञाप्ति सार्वजनिक
केही दिनदेखि सामाजिक सञ्जाल र विभिन्न Social Apps को प्रयोगकाे माध्यमबाट चिठ्ठा परेको, उपहार आयाे भनेर ठगि कार्य भईरहेकाेले त्यसबाट सचेत हुन गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गरेकाे छ । गृहमन्त्रालयले आइतवार एक विज्ञाप्ति जिकाल्दै केही व्यक्ति / अपराधिक समूहले सूचना तथा सञ्चार प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल Facebook, Instagram, Tiktok, Email, Whatsapp, Viber, IMO लगायतका […]
पूरा पढ्नुहोस्







