Tag: सहयोगी मा.वि.

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड

काठमाडौं । गोकर्णेश्वर नगरपमलिका ४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा स्मार्ट आईडी कार्ड (Smart ID Card) शुरु भएको छ । बुधवार कक्षा ६ देखि १२ सम्मका करिब ४०० जना विद्यार्थीहरूलाई स्मार्ट आईडी कार्ड वितरण गरिएको वडा अध्यक्ष तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम महतले जानकारी दिनु भयो । कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई […]

पूरा पढ्नुहोस्