- १० श्रावण २०८१, बिहीबार १३:५५
काठमाडौं । गोकर्णेश्वर नगरपमलिका ४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा स्मार्ट आईडी कार्ड (Smart ID Card) शुरु भएको छ ।
बुधवार कक्षा ६ देखि १२ सम्मका करिब ४०० जना विद्यार्थीहरूलाई स्मार्ट आईडी कार्ड वितरण गरिएको वडा अध्यक्ष तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम महतले जानकारी दिनु भयो । कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई पनि अर्को चरणमा स्मार्ट आईडी कार्ड दिइनेछ ।
स्मार्ट आईडी कार्डबाट आफ्ना बालबालिकाहरूको बारेमा अभिभावकले जानकारी लिन मिल्ने प्रविधि रहेको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्