Tag: समाजवादी प्रेस संगठन नेपाल
समाजवादी प्रेस संगठन काठमाडौं शाखाकाे अध्यक्षमा भिम लामा
जेठ ६, काठमाडौं । समाजवादी प्रेस संगठन नेपाल काठमाडौं शाखाकाे अध्यक्षमा पुन: भिमलामा चयन भएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीकाे केन्द्रीय कार्यालय आलाेक नगरकाे सभाहलमा आयाेजना गरिएको प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा भिम बहादुर लामाकाे नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समितिकाे चयन गरिएको हाे । नेपाल सरकारका भाैतिक पूर्वाधार एवं यातायात मन्त्री […]
पूरा पढ्नुहोस्







