Tag: सत्ता गठबन्धन
सरकारको साझा नीति तथा कार्यक्रममा शिक्षासँग सम्बन्धित यी विषयहरू समावेश गरिएको छ ( हेर्नुहाेस् )
पुस २२, काठमाडौं । नवगठित सत्ता गठबन्धनका शिर्ष नेताहरू विच बसेकाे बैंठकले सरकारकाे न्युनतम साझा कार्यक्रम तय गरेकाे छ । सत्तारूड गठबन्धनका नेताहरू, प्रधानमन्त्री र मन्त्रीहरू बिच आज बसेकाे बैठकले उक्त साझा कार्यक्रम तयार गरेकाे हाे । सरकारले तय गरेकाे नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धि निम्न किसिमकाे साझा कार्यक्रमहरू तय गरेकाे छ । गुणस्तरीय शिक्षा […]
पूरा पढ्नुहोस्
सत्ता गठबन्धनको निर्णय: पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने
सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन), पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेको छ। साझा कार्यक्रममा लेखिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ […]
पूरा पढ्नुहोस्
जसपाका मन्त्रीलाई साझसम्म राजीनामा दिन अल्टिमेटम
असाेज काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकको छलफलपछि जसपाका मन्त्रीहरुको राजीनामा मागिएको छ । जसपाका चार मन्त्रीले आजै राजनीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्ने जनाइएको छ। शीर्ष नेताहरुबीच आज जसपाका मन्त्री हटाउने की विना विभागीय बनाउनेबारे छलफल भएको थियो । […]
पूरा पढ्नुहोस्
महाअभियाेग प्रकरणले सत्ता गठबन्धनलाई नै प्रभाव पार्न सक्छ : डा. भीमार्जुन आचार्य
फागुन १, काठमाण्डाै । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाएको प्रकरणले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने बताउनुभएको छ । आज आइतवारकाे कुराकानीमा संविधानविद् आचार्यले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन सत्तारुढ गठबन्धनका सबै दलहरू समावेश नदेखिनुले सत्ता गठबन्धनलाई नै प्रभावित पार्न सक्ने बताउनुभएको हो । यस प्रकरणले संसदमा टेबुल हुने तयारीमा रहेको एमसीसी परियोजनालाई […]
पूरा पढ्नुहोस्







