Tag: संघ चालक
संघको राष्ट्रिय संघचालक दायित्वमा कल्याण कुमार तिम्सिना निर्वाचित
काठमाडौँ । हिन्दू स्वयंसेवक संघको राष्ट्रिय योजना बैठक २०८१ बैशाख ७-८ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकबाट संघकाे राष्ट्रिय संघचालक दायित्वमा कल्याण कुमार तिम्सिना निर्वाचित हुनुभएको छ । उहाँ यस पूर्व माननीय राष्ट्रिय सह-संघचालक हुनुहुन्थ्यो र उहाँ नेपाल प्रहरीको उच्च नेतृत्व अतिरिक्त प्रहरी महानिरीक्षक (AIG) जस्तो महत्वपूर्ण जिम्मेवारी पूरा गरी हाल सेवा निवृत्त […]
पूरा पढ्नुहोस्







