Tag: संघिय नमुना युवा संसद -२०७९
युवा परिषदको ४ दिने ‘संघीय नमूना युवा संसद अभ्यास’ उद्घाटन
असार २५, भक्तपुर । राष्ट्रिय युवा परिषदले संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सुरु गरेको छ । भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रको भवनमा देशभरका १६ देखि २४ वर्ष उमेर समुहका युवाहरुको सहभागितामा नमूना युवा संसद अभ्यास सुरु भएको हो । ४ दिन सम्म चल्ने नमुना युवा संसदमा देशको राष्ट्रपति, प्रधानमन्त्री चयन प्रकृया, सभामुख चयन गर्ने, […]
पूरा पढ्नुहोस्







