Tag: श्री बाैद्ध तामाङ कल्याण गुठि

बाैद्धमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

माघ २३, काठमाडौं । बौद्ध धर्मावलम्बीहरूको महान सांस्कृतिक पर्व सोनाम ल्होछार मञ्जुश्री सम्वत् १८६० को अवसरमा बौद्धमा बृहत साँस्कृतिक कार्यक्रम–२०८० हुने भएको छ । माघ २७ गते शनिवार श्री बौद्ध तामाङ कल्याण गुठीको भवन बौद्धमा साँस्कृतिक कार्यक्रम हुने भएको हो । कार्यक्रममा चर्चित कलाकार तथा स्थानीय ब्याण्डहरुको साथमा बेजोड साङ्गीतिक प्रस्तुति रहनेछ । कार्यक्रममा नृत्य […]

पूरा पढ्नुहोस्