Tag: श्रीलंका
इन्धन बचत गर्न श्रीलंकाले दियो सार्वजनिक बिदा, अरु एसियाली देशले के गरेका छन् ?
काठमाडौं । श्रीलंकाले इन्धन बचत गर्न सार्वजनिक संस्थानहरूमा हरेक बुधबार बिदा दिने घोषणा गरेको छ । अमेरिका र इजरायलले इरानसँग गरेको युद्धका कारण इन्धन अभावको संकेत पाएपछि श्रीलंकाले सार्वजनिक बिदा दिएर किफायती उपाय अपनाएको हो । राष्ट्रपति अनुर कुमार दिसानायकेले सोमबार उच्च अधिकारीहरूसँगको आपतकालीन बैठकमा आगामी दिनमा खराब अवस्था आउनसक्ने भन्दै त्यसको तयारीका लागि बिदा […]
पूरा पढ्नुहोस्
श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित
श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । श्रीलंकाको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटकको मतगणना गरिएको थियो ।
पूरा पढ्नुहोस्
श्रीलंकाले एआइ पाठ्यक्रम लागू गर्ने
काठमाडौँ । श्रीलङ्काले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का धेरै पाठ्यक्रम लागू गर्ने भएको छ । कृत्रिम बौद्धिकतासँग सम्बन्धित राष्ट्रिय रणनीति तथा योजनाको निर्माणका लागि नियुक्त कार्यदलको सिफारिसमा श्रीलङ्काले एआई पाठ्यक्रम लागू गर्ने भएको हो । यसका लागि श्रीलङ्काको मन्त्रिपरिषद्ले स्वीकृति दिएको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।
पूरा पढ्नुहोस्
‘परिवारवाद’ ले राजापाक्षे शासनको पतन
दीपेश केसीः राजापाक्षे परिवारका गोटाबाया राजापाक्षे राष्ट्रपति । राजापाक्षे परिवारका महीन्द्रा राजापाक्षे प्रधानमन्त्री, महीन्दाका जेठा छोरा नमाल राजापाक्षे युवा तथा खेलकुदमन्त्री । महीन्दाका जेठा दाजु चमाल राजापाक्षे सिंचाईमन्त्री । उनका छोरा ससिन्द्रा राजापाक्षे राज्यमन्त्री । परिवारमा जो जो उमेर पुगेका थिए तीमध्ये अधिकांश मन्त्री । सन् २०२० को घटना हो यो । श्रीलंका भनेकै राजापाक्षे […]
पूरा पढ्नुहोस्
खेती गर्न कर्मचारीलाई सातामा थप एक दिन बिदा
असार २ काठमाडौँ। श्रीलङ्कामा खाद्यान्न अभावलाई रोक्न कर्मचारीहरूलाई सातामा थप एक दिन छुट्टी दिने भएको छ। त्यहाँ सरकारी सेवामा झन्डै १० लाख कर्मचारी छन्। विदेशी मुद्राको चरम अभावका कारण श्रीलङ्काले खानेकुरा, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तुहरू आयात गर्न सङ्घर्ष गर्नुपरिरहेको छ। सोमवार अबेरतिर सरकारले आगामी तीन महिनासम्म सरकारी सेवामा रहेका कर्मचारीहरूलाई प्रत्येक साता शुक्रवार पनि […]
पूरा पढ्नुहोस्
श्रीलंकामा पेट्रोलको लाइनमा उभिँदाउभिँदै दुई जनाको मृत्यु
चैत्र ७, एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पेट्रोल/ग्यासको लाइनमा भिएका दुई जनाको मृत्यु भएको छ। समाचार संस्था एएफपीका अनुसार आइतबार राजधानी कोलोम्बोमा पेट्रोल किन्न लाइनमा उभिएका ७० वर्षीय वृद्धको मृत्यु भएको हो। लाइनमा उभिँदाउभिँदै बेहोस भएर लडेका उनको त्यहीँ प्राण गएको थियो। शनिबार क्यान्डी सहरका मट्टीतेल किन्न लाइनमा उभिएका अर्का ७१ वर्षीय वृद्धको […]
पूरा पढ्नुहोस्
श्रीलंकामा कागज अभावमा विद्यार्थीको परीक्षा रद्द, लाखौँ विद्यार्थीको भविष्य अन्धकारमा
कागज अभावमा श्रीलंकाले विद्यालयका लाखौँ विद्यार्थीहरूका लागि तोकिएको परीक्षा रद्द गरेको छ । रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्वनिर्धारित परीक्षाहरु रद्द गरेको अधिकारीहरुले जनाएका छन् । सोमबारदेखि एक सातासम्म चल्ने आवधिक परीक्षा (टर्म टेस्ट) कागज अभावले अनिश्चितकालका लागि स्थगित गरिएको उनीहरुले बताएका छन् । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि कै ठूलो […]
पूरा पढ्नुहोस्







