Tag: शैक्षिक सुधार
शैक्षिक सुधारका लागि जुम्लामा कचहरी
जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि शैक्षिक कचहरी बहस सुरु गरेको छ। शैक्षिक कचहरीका माध्यमबाट यहाँका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न अभियान थालिएको हो। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक कचहरी थालिएको बताए। तातोपानीका २९ सामुदायिक विद्यालयलाई लक्षित […]
पूरा पढ्नुहोस्
कृषि विश्वविद्यालयकाे शैक्षिक वातावरण सुधारका लागि प्राज्ञिकले बुझायो सुझाव पत्र
चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कृषि तथा वन विज्ञान विश्वविद्यालय एकाइ समितिले समग्र शैक्षिक सुधारका लागि विश्वविद्यालय पदाधिकारीलाई सुझाव पत्र बुझाएको छ । परिषद्ले विश्वविद्यालयको पठनपाठन, कर्मचारी तथा प्राध्यापक समस्या, शैक्षिक क्यालेण्डर, पुस्तकालय, छात्रावास परिसरकाे सुधार लगाएतका मागहरू राख्दै विश्वविद्यालय उपकुलपतिको कार्यालय परिसरमा धर्नासँगै विश्वविद्यालयका सह परीक्षा नियन्त्रक डा हिमाल लुइँटेल र प्रशासन […]
पूरा पढ्नुहोस्
सुप विश्वविद्यालयकाे समग्र शैक्षिक सुधारका लागि परिषद्ले बुझायो ७ बंदे माग पत्र
चैत्र २२, कञ्चनपुर । सुदुरपश्चिम विश्वविद्यालयकाे समग्र शैक्षिक सुधारकाे माग गर्दै विद्यार्थी परिषद्ले ७ बुँदे माग पत्र बुझाएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम विश्वविद्यालय एकाइ समितिले विश्वविद्यालयको पठनपाठन, कर्मचारी तथा प्राध्यापक समस्या, पाठ्यपुस्तकको अभाव, शैक्षिक क्यालेण्डर, पुस्तकालय, छात्रावासको अभाव तथा परीक्षामा प्रश्नपत्रको माध्यम नेपाली पनि हुनु पर्ने आदि समस्याको समाधानको माग गर्दै […]
पूरा पढ्नुहोस्







