Tag: शिवलाल भूषाल
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिवलाल भुसाललाई
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले पाएका छन् । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्तिक १७ गते उनलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् । यसअघिका उपकुलपति डा. धर्मकान्त बास्कोटाको पदावधि कार्तिक १६ देखि सकिएपछि उपकुलपति पद रिक्त थियो । त्रिवि ऐन, २०४९ को दफा २१ (ख) अनुसार डा. भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको त्रिविले जनाएको छ […]
पूरा पढ्नुहोस्







