Tag: शिरकाे फुल

गाईका रेश्मा पुनकाे “शिरकाे फुल” बाेलकाे  गीत सार्वजनिक

चैत्र १७, काठमाडौं । केशरीको बोलको कभर गीतले चर्चा पाएपछि गायिका रेश्मा पुन मगरको नयाँ गीत सार्वजनिक भएको छ । बिशेशत गुरुङ मगर समुदायमा प्रचलित कौराहा गित “शिरको फुल “ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएसंगै सकारात्मक प्रतिक्रिया पाएको रेश्मा दंग छिन् । प्रस्तुत गीतमा रेश्मा पुनको स्वर समावेश गरिएको छ । लेखु […]

पूरा पढ्नुहोस्