- १७ चैत्र २०७८, बिहीबार १२:४०
चैत्र १७, काठमाडौं । केशरीको बोलको कभर गीतले चर्चा पाएपछि गायिका रेश्मा पुन मगरको नयाँ गीत सार्वजनिक भएको छ ।
बिशेशत गुरुङ मगर समुदायमा प्रचलित कौराहा गित “शिरको फुल “ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएसंगै सकारात्मक प्रतिक्रिया पाएको रेश्मा दंग छिन् ।
प्रस्तुत गीतमा रेश्मा पुनको स्वर समावेश गरिएको छ । लेखु सहयात्रीको शब्दमा करणराज कार्कीको संगीत रहेको छ ।
मौसम हिमालीको कोरियोग्राफि एंव निर्देशन रहेको गीतमा पुष्प खड्का र रेश्मा पुन मगरलाई फिचर्ड गरिएको छ ।
यसअघि पनि रेश्माका केशरी बोलको कभर गीत लगायत, मलाई घाम जुन नि चाहिदैंन्,म त पानी बादलु चर्चामा छन् ।
https://www.youtube.com/watch?v=OfQbrpEzpFs
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्