Tag: शिक्षा समिति
स्थानीय तहमा दरबन्दी हस्तान्तरणको विपक्षमा शिक्षक महासंघ, यस्ता छन् १० बुँदे माग
काठमाडौ । शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने शिक्षा विधेयकको व्यवस्थाप्रति नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफाबार छलफल गरेर प्रतिनिधिसभामा पेस गरेको विधेयकमा शिक्षक दरबन्दी मिलान गरी स्थानीय तहमा हस्तान्तरण गर्ने उल्लेख छ । यस्ता छन् शिक्षक महासंघको माग अस्थायी शिक्षकलाई ७५ प्रतिशत आन्तरिकबाट स्थायी गर्नुपर्ने गोल्डेन ह्यान्डसेकअन्तर्गत दिइने रकम […]
पूरा पढ्नुहोस्
निजी विद्यालयको आन्दोलनका थप कार्यक्रम घोषणा, अरू २ संगठन पनि मिसिए
काठमाडौं । संसदमा पेश गरिएको विद्यालय शिक्षा विधेयक निजी विद्यालय हित विपरीत रहेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरीत रहेको र सो सन्दर्भमा प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले संयुक्त आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका थिए । पहिलो चरणका […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयक पारित, अब के हुन्छ ?
काठमाडौँ । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो । तर, विधेयकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले फरक मत राखेका छन् । विधेयकमा माओवादी केन्द्रका सांसदहरू पूर्वमन्त्री देवेन्द्र पौडेल, रेखा शर्मा, महेन्द्र […]
पूरा पढ्नुहोस्
हेर्नुहोस विद्यालय शिक्षा विधेयकको आज पेस गरिएको प्रतिवेदन (प्रतिवेदनसहित)
काठमाडौं । प्रतिनिधिसभा अन्तर्ग शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठक सकिएको छ । समितिका सचिव दशरथ धमलााले विधेयकको प्रतिवेदन पेस गरेसँगै निजी विद्यालयको पूर्ण छात्रवृत्तिको सवालमासमेत समितिमा छलफल भएको थियो । यहाँबाट हेर्नुहोस प्रतिवेदन
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकियो
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकिएको छ । बिहीबार बसेको समितिको बैठकमा विधेयकमाथिको छलफल सकिएको हो। छलफल सकिएसँगै विधेयक सम्बन्धी प्रतिवेदन लेख्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ । बैठकले छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिको प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ ।
पूरा पढ्नुहोस्
भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
काठमाडौं । नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने भएको छ । महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा आज सकिँदै छ । समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आफूहरूले आन्दोलनमा जाने निर्णय गरेको उनले बताए । […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयकमा एसईई राख्ने सहमति, प्रदेशबाटै हुने
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने सहमति भएको छ । शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो । सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव अनुसार एसई प्रदेशबाटै सञ्चालन हुनेगरी सहमति जुटेको हो ।
पूरा पढ्नुहोस्
विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने
काठमाडौँ, ३१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विद्यालय शिक्षाका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उहाँले विद्यालय शिक्षा केन्द्रमा ल्याउने सरकारको कुनै योजना नरहेको बताउनुभयो । मन्त्री पन्तले भन्नुभयो, “माध्यमिक तहसम्मको […]
पूरा पढ्नुहोस्
सहमति भए अनुसार शिक्षा ऐन कार्यान्वयन गर्न शिक्षकसँग थप वार्ता गरिरहेका छाैँ : शिक्षामन्त्री पन्त
काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग सहमति भएकाे शिक्षा ऐन कार्यान्वयन गर्ने विषयमा सरकारले शिक्षकसँग थप वार्ता गरिरहेकाे बताएका छन्। समितिको बैठकमा बोल्दै मन्त्री पन्तले शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सरकार आर्थिक रूपमा सरकार दबाबमा परेता पनि सहमतिलाई शिक्षा विधेयकमा कसरी समेट्ने भन्ने विषयमा छलफल भइरहेको बताएका हुन्। विधेयकमा रहेका विभिन्न विषयमा सरकारको धारणा […]
पूरा पढ्नुहोस्
शिक्षा समितिको बैठक आज बस्दै, उपसमितिको प्रतिवेदन माथि छलफल हुने
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ । विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा गठित उपसमितिले जेठ ४ गते प्रतिवेदन बुझाएपछिको आज २ बजे पहिलो बैठक बस्ने भएको हो । समितिको अबका बैठकमा उपसमितिले बुझाएको प्रतिवेदन माथि छलफल हुनुका साथै सहमति जुट्न बाँकी रहेका बुँदाहरूमा छलफल हुनेछ । जेठ ४ गते बसेको […]
पूरा पढ्नुहोस्







