Tag: शिक्षा समिति
विदेशीपन झल्किने विद्यालयको नाम परिवर्तन गरी नेपालीमा राख्नैपर्ने
काठमाडौँ । नेपालमा विद्यालय स्थापना गर्दा वा हाल सञ्चालनमा रहेका विद्यालयको नाम परिवर्तन गर्दा नेपालीपन झल्किने नाम राख्नुपर्ने प्रस्ताव विधेयकमा गरिएको छ । विदेशीपन झल्किने गरी नाम राखेर सञ्चालनमा रहेका विद्यालयले नाम परिवर्तन गर्नैपर्ने व्यवस्था पनि राखिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न गठन गरेको एमाले सांसद छविलाल […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयक: शिक्षकको दलगत सङ्गठन खारेज, शिक्षक महासंघ मात्रै रहने
प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिमा शिक्षा विधेयकमा शिक्षकको दलगत सङ्गठन खारेज गर्ने सहमति जुटेको छ । शिक्षकहरू राजनीति दलभन्दा टाढा हुनुपर्ने कुरा उठिरहेका बेला उपसमितिले दलगत सङ्गठन खारेज गरेर शिक्षक महासंघ मात्रै रहने प्रस्ताव गरेको छ । यसमा सबै उपसमिति सदस्यहरूले सहमति जनाएका छन् । पूर्वशिक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद […]
पूरा पढ्नुहोस्
आज शिक्षा समिति बैठक बस्दै, विद्यालय शिक्षा विधेयक माथि छलफल हुने
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ः३० बजेका लागि बोलाइएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथि छलफल हुनेछ । उपसमितिले विधेयकमाथिको दफावार छलफल सकाएको छ। दफावार छलफल सकेपछि समिति सचिवालयले प्रतिवेदन लेखनको कार्य अघि बढाएको छ। प्रतिवेदन […]
पूरा पढ्नुहोस्
‘शिक्षा क्षेत्र राजनीति मुक्त हुनुपर्छ’
काठमाडौँ, साउन २३ गते । सांसदहरुले विद्यालय क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउने गरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ल्याउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्नुहुँदै सांसदहरुले यस्तो बताउनुभएको हो । बैठकमा रणकुमारी बलामपाखी मगरले विद्यालयस्तरमा मात्री भाषा अध्ययनको लागि छुट्टै शिक्षकको व्यवस्था गर्ने गरी विधेयक संशोधन […]
पूरा पढ्नुहोस्
अनिवार्य र निःशुल्क शिक्षा ऐन अब कार्यान्वयन हुन्छ : मन्त्री भट्टराई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एक महिनाभित्र अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्ने बताएकी छन् । बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले यस्तो प्रतिबद्धता जनाएकी हुन् । समितिको बैठकमा विद्यालय शिक्षा विधेयक-२०८० माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले […]
पूरा पढ्नुहोस्
फरक ढंगले शिक्षा प्रदान गर्नुपर्ने सांसदहरुको सुझाव
सांसदहरुले फरक ढंगले शिक्षा प्रदान गर्ने र दश जनशक्ति उत्पादन गर्न सक्नेलाई मात्रै विश्वविद्यालयको सम्बन्धन दिनुपर्ने सुझाव दिएका छन् । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले विश्वविद्यालयको संख्या बढाएरमात्रै केही नहुने भन्दै फरक ढङ्गको शिक्षा प्रदान गर्न सक्नेलाई मात्रै सम्बन्धन दिनुपर्ने सुझाव दिएका हुन् । सांसद प्रदीप पौडेलले […]
पूरा पढ्नुहोस्
सराेकारवाला भन्छन्, ‘विश्वविद्यालयमा राजनीतिको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको विकास हुँदैन’
काठमाडौँ- शिक्षा क्षेत्रका सराेकारवालाहरूले नेपालका विश्वविद्यालयमा राजनीतिको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताएका छन्। शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै समाजशास्त्री चैतन्य मिश्र, कानुनविद् माधव पौडेल, डा अर्जुन कार्की लगायतका विज्ञहरूले विश्वविद्यालयमा दलीयकरण रहेसम्म राम्रो काम गर्न नसकिने बताए। समितिको बैठकमा समाजशास्त्री मिश्रले दलतन्त्रले विश्वविद्यालयमा ठूलो […]
पूरा पढ्नुहोस्
शिक्षा समितिले भन्यो- विवादित व्यक्तिहरू त्रिवि उपकुलपति सर्टलिस्टमा परे, पुनर्विचार गर्नू
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि अल्पसूची (सर्टलिष्ट) मा केही विवादित व्यक्तिहरू पनि परेकोले त्यसमा पुनर्विचार गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको बैठकले त्रिवि उपकुलपति नाम सिफारिस तथा छनोट समिति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। समितिमा त्रिवि उपकुलपति पदमा नियुक्तिसम्बन्धी चलिरहेका प्रक्रियाबारे केन्द्रित रहेर […]
पूरा पढ्नुहोस्







