Tag: शिक्षा मन्त्री देवेन्द्र पाैडेल
शिक्षामन्त्री पौडेलले दिए बागलुङ २ मा उम्मेदवारी
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । मन्त्री पौडेलले नेकपा (माओवादी केन्द्र) बागलुङका इन्चार्ज राजीव घिमिरेको प्रस्तावक र केन्द्रीय सदस्य निलबहादुर पुनको समर्थनमा निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा उम्मेदवारी दर्ता गराएका हुन् । पौडेल यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले […]
पूरा पढ्नुहोस्
संघीय शिक्षा ऐन विधेयक पास, छलफलको लागि बिधेयक समितिमा पठाइयो
भदौ, २१ काठमाडौ । मन्त्रिपरिषद्ले संघीय शिक्षा विधेयक विधायन समितिमा पठाउने निर्णय गर्दै क्याबिनेट बाट पास गरेको छ। शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले पेश गरेक बिधेयक मन्त्रिपरिषद्को आज बैठकले पास गरि छलफलको लागि बिधलागीसमितिमा पठाएको हो। उक्त बिधेयक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामाजिक सञ्जालमा लेख्दै संघीय शिक्षा ऐन विधेयक समितिमा छलफल गर्ने गरी […]
पूरा पढ्नुहोस्
तीन हजार शिक्षकको अस्थायी दरबन्दीको स्थायी गर्न मन्त्रिपरिषदमा प्रस्ताब
वैशाख ११, काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन हजार शिक्षकको अस्थायी दरबन्दीको प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले सञ्चारकर्मीसँग बोल्दै अंग्रेजी, विज्ञान र गणित शिक्षक अभाव भएको र विषयगत शिक्षक नहुँदा समस्या परेको बताए । ‘शिक्षक सेवा आयोगले योग्य शिक्षक छनोट गरिरहेको छ’ मन्त्री पौडेलले भने, ‘नयाँ शिक्षक नआउञ्जेलका लागि शिक्षक […]
पूरा पढ्नुहोस्







