Tag: शिक्षा कार्यशाला

सुदुरपश्चिममा विद्यार्थी परिषदद्वारा शिक्षा कार्यशाला सम्पन्न

असाेज १३, कञ्चनपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशद्वारा नेपालकाे शिक्षाकाे समग्र अवस्था, चुनाैती र समाधान विषयमा शिक्षा कार्यशाला सम्पन्न भएकाे छ । शनिबार महेन्द्रनगरकाे भिमदक्त नगरपालिकामा शिक्षाविद्, विभिन्न विद्यालयका शिक्षकहरूकाे उपस्थितिमा एक दिने शिक्षा कार्यशाला सम्पन्न भएको हाे । त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्रा.डा. बद्रिनारायण गौतमद्वारा प्रस्तुत कार्यपत्रमा सुदूरपश्चिम विश्वविद्यालय विश्वविद्यालय शिक्षाशास्त्र संकायका […]

पूरा पढ्नुहोस्

बुटवलमा विद्यार्थी परिषद्काे शिक्षा कार्यशाला सम्पन्न

भदौ ९, बुटवल ।   प्राज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनी प्रदेशले बुटवलमा शिक्षा कार्यशाला सम्पन्न गरेकाे छ । भदौ ९ गते मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यूको प्रमुख आतिथ्यतामा प्राज्ञिक विद्यार्थी परिषद, नेपाल, लुम्बिनी प्रदेशद्वारा शिक्षाको वर्तमान परिदृश्य र आगामी दिशा विषयक ‘शिक्षा कार्यशाला सम्पन्न गरेकाे परिषद्ले जनाएको छ । विद्यार्थी परिषद्ले आधारभूत तह देखि […]

पूरा पढ्नुहोस्

पाेखरामा परिषद्काे शिक्षा कार्यशाला सम्पन्न

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले पोखरामा एक दिवसीय शिक्षा कार्यशाला आयोजना गरेको छ । गण्डकी प्रदेशको आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक एक दिवसीय शिक्षा कार्यशाला शनिवार सम्पन्न भएको हो । कार्यशाला पोखरा विश्वविद्यालयका उकुलपति डा. प्रेम नारायण अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यशालामा नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सह- सचिव डाक्टर हरि […]

पूरा पढ्नुहोस्

समग्र शैक्षिक चिन्तनका निम्ति प्राज्ञिकद्वारा वीरगन्जमा शिक्षा कार्यशाला आयोजना

 असार ३०, वीरगन्ज ।  देशको समग्र शैक्षिक चिन्तनका निम्ति  प्राज्ञिक विद्यार्थी परिषद् नेपालले वीरगञ्जमा  एक दिने शिक्षा कार्यशाला सम्पन्न गरेको छ  । प्राज्ञिकको जानकी प्रदेश ( मधेस प्रदेश) काे आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक प्रदेश स्तरीय शिक्षा कार्यशाला  आयोजना गरेकाे हाे । कार्यशालामा  देशकाे वर्तमान शैक्षिक अवस्थाकाे बारेमा  गम्भीर  विचार विमर्श […]

पूरा पढ्नुहोस्

शिक्षाकाे वर्तमान अवस्था, चुनाैती र समाधानका निम्ति प्राज्ञिककाे विराटनगरमा शिक्षा कार्यशाला

असार ९, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशको आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला सम्पन्न भएको छ । शनिबार विराटनगरमा आयोजना गरिएको एक दिने शिक्षा  कार्यशालाको कोशी प्रदेशका प्रमुख पशुराम खापुङले उद्घाटन गर्नु भएको थियोे । कार्यशालामा देशको शिक्षाको अवस्था, चुनौतीका र समाधान विषयमा काठमाडौं स्कुल अफ एजुकेसनका […]

पूरा पढ्नुहोस्

प्राज्ञिक विद्यार्थी परिषद्ले विराटनगरमा शिक्षा कार्यशाला गर्दै

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कोशी प्रदेशको राजधानी विराटनगरमा शिक्षा कार्याशाला गर्ने भएको छ । नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधानका विषयमा कार्याशाला संचालन हुने परिषद्ले जनाएको छ । असार ९ गते शनिवार बिहान ११ बजेदेखि मोरङ व्यापार संघमा कार्याशाला संचालन हुने परिषद्का कोशी प्रदेश संगठन सचिव छितराज न्यौपानेले जानकारी दिए । कोशी प्रदेश प्रमुख […]

पूरा पढ्नुहोस्