Tag: शिक्षामा छात्रवृत्ति
उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त माग – बिश्वबिद्धालय अनुदान आयोग।
काठमाडौ । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त माग गरेको छ ।आयोगले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० मा स्नातक–स्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई अध्ययनरत इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्ति सम्बन्धी दरखास्त फाराम भर्न आव्हान गरेको हो । आयोगले शिक्षामा पहुच अभिवृद्धिका लागि दलित, आर्थिक रूपले विपन्न, अपाङ्गता भएका, मुक्त कमलरी र […]
पूरा पढ्नुहोस्







