Tag: विश्व कप

विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

काठमाडौँ — कतारमा सम्पन्न विश्वकप २०२२ जितेर घर फर्किएको अर्जेन्टिनी फुटबल टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय टोलीलाई स्वागत गर्न अर्जेन्टिनामा हजारौं प्रशंसकहरू मध्यरातमा लाइनमै उभिएका छन्।  मंगलबार कप्तान लियोनल मेस्सीसहित विश्वकप विजेता टोली अर्जेन्टिनाको ब्युनर्स आयर्सस्थित एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै प्रशंसकहरूलाई हात हल्लाउँदै अभिभावन गरे । आइतबारको रोमाञ्चक फाइनल खेलमा फ्रान्सलाई […]

पूरा पढ्नुहोस्