Tag: वियर दरवार प्रा.लि
चितवनमा सुविधायुक्त्त वियर दरबार रेस्टुरेन्ट सञ्चालनमा
चितवन । चितवनका नव उद्यमी युवाहरूद्वारा भरतपुर महानगरपालिका -१० सप्तगण्डकी चाेकमा वियर दरबार रेस्टुरेन्ट संचालनमा ल्याएका छन् । वियरका पारखी लाई मध्यनजर गर्दै चितवनका नव उद्यमी युवाहरूद्वारा भरतपुर महानगरपालिका -१० सप्तगण्डकी चाेकमा वियर दरबार रेस्टुरेन्ट संचालनमा ल्याएका छन् । ८५ लाख लगानीमा २ बर्षकाे योजना र निरन्तर परिश्रम मेहनत पश्चात् ४ जना युवाहरू मिलेर आधुनिक […]
पूरा पढ्नुहोस्







