Tag: विद्यालय शिक्षासम्बन्धी विधेयक

सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा शिक्षकहरूकाे धर्ना

साउन ३२, काठमाडौँ।  विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदामा रुष्ट भएका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बिहीबार सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा आयोजित धर्नामा शिक्षक र कर्मचारीहरूले मन्त्रालयका अधिकारीहरूलाई यसअघि सरकारसँग भएको सहमतिको छायाप्रति पेस गरेर आफूहरूका माग पूरा गर्न दबाब दिएका हुन्। ११ बजे आयोजित धर्ना कार्यक्रम २ […]

पूरा पढ्नुहोस्