Tag: विद्यार्थी परीक्षा दिनबाट बन्चित

NCC मा केही विद्यार्थी नेताहरूकाे ठगिधन्दाका कारण BBS का ६३ जना विद्यार्थी परीक्षा दिनबाट बन्चित

साउन २९, काठमाडौं ।  केही विद्यार्थी नेताहरूका कारण नेपाल कमर्स क्याम्पसका ६३ जना विद्यार्थी परीक्षा दिनबाट बन्चित केही विद्यार्थी नेताहरूका कारण नेपाल कमर्स क्याम्पसका ६३ जना विद्यार्थी परीक्षा दिनबाट बन्चित भएका छन् । नेपाल कमर्स क्याम्पस विविएस दाेश्राे बर्षमा अध्ययनरत ६३ जना विद्यार्थीहरूलाई विभिन्न विद्यार्थी संगठनका नेताहरूले छात्रवृत्ति मिलाइदिन्छु भन्दै केही पैसा असुली गरेकाे र […]

पूरा पढ्नुहोस्