Tag: विद्यार्थी
अस्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीका लागि १११ भिसा लागु
अस्ट्रेलिया सरकारले विद्यार्थी भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि मन्त्रीस्तरीय निर्देशनसहित एमडी १११ लागु गरेको छ । गृह मामिला विभागले विद्यार्थी भिसा प्रक्रियालाई व्यवस्थित र न्यायोचित बनाउन यो निर्देशन लागु गरेको हो । २०२४ डिसेम्बर १९ देखिनै लागु गर्ने गरी यसलाई कार्यान्वयनमा ल्याइएको छ । यस भन्दा पहिला लागु गरिएको मन्त्रीस्तरीय निर्देशन १०७ लाई प्रतिस्थापन […]
पूरा पढ्नुहोस्
१२ को परीक्षामा एनजी आएका विद्यार्थीको प्रवेश परीक्षा शुल्क फिर्ता गरिने
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षामा आवेदन दिएर एनजी आएका विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्ने निर्णय गरेको छ । आयोगको आजको निर्णय अनुसार कक्षा १२ को नतिजामा एनजी आएका विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा आयोगले एनजी आएर आयोगको परीक्षा दिन नपाउने विद्यार्थीले तिरेको […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्ले यस वर्ष पनि २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपाेटर्स क्लबमा पत्रकार सम्मेलन गरेर देशका १६ वटा जिल्लाकाे विभिन्न सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने जानकारी गराएको हाे । विद्यार्थीहरूको आवश्यकतालाई महशुस गरी विभिन्न १६ वटा जिल्ला इलाम, झापा, धनुषा, […]
पूरा पढ्नुहोस्
विद्यार्थीलाई अस्पताल ओपीडी शुल्कमा ५० प्रतिशत छुट
असोज ९, काठमाडौं । अबदेखि केन्द्रीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरिय बैठकले ओपीडी शुल्कमा छुट गर्ने निर्णण गरेको हो । मन्त्रालयका प्रवक्ता डा. सजय कुमार यादवले विद्यार्थीहरुले संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत […]
पूरा पढ्नुहोस्
अस्ट्रेलिया जाने नेपाली विद्यार्थीका अगाडी बायोमेट्रिक्स लगायत समस्याका चाङ
असार ५, काठमाडौँ । गुल्मीकी अन्जु जिसी केही दिन अघिसम्म आफ्नो वैदेशिक अध्ययनको सबै प्रक्रिया पुरा गरेर मात्रै गाउँ फर्किने सोचमा थिइन्। अस्ट्रेलिया जानका लागि आवेदन दिएकी उनी मेडिकल र बायोमेट्रिक्सको मिति नपाएपछि भने गाउँ फर्किन बाध्य भइन्। यी दुवै अस्ट्रेलिया जाने नेपाली विद्यार्थीका लागि अनिवार्य कागजात हुन्। दुखेसो पोख्दै मात्र एजुकेसन सँग अन्जु भन्छिन्, […]
पूरा पढ्नुहोस्
चुनाव प्रचारमा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न बन्द
चैत्र ६, काठमाण्डाै । आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा विद्यालय, शिक्षक र विद्यार्थीकाे प्रयाेग गर्न नपाइने भएकाे छ । आयोगले भर्खरै जारी गरेको ‘निर्वाचन आचारसंहिता २०७८’ मा ‘कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने’ उल्लेख छ । याे व्यवस्थाले […]
पूरा पढ्नुहोस्
विद्यालयको खाजा तालिकाले नियमित हुन थाले विद्यार्थी
चैत ४ , बलेवा, । बागलुङका विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । खाजा उपलब्ध गराएपछि विद्यार्थी खुसी छन् । त्यसमाथि पनि कुन बार के खाजा खाने भन्ने विषयमा विद्यालयले बनाएको तालिकाले विद्यार्थीलाई थप आकर्षित बनाएको छ । बागलुङ नगरपालिका–८ को बौंडेचउर माविको कक्षा ४ […]
पूरा पढ्नुहोस्
विद्यार्थीका लागि नि:शुल्क विद्युतीय चुलो, यसरी दिनुहाेस निवेदन
फागुन २३, काठमाडाैँ । दुर्गम क्षेत्रबाट काठमाडौंमा आएर सरकारी शिक्षण संस्थाहरुमा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीका लागि नि:शुल्क विद्युतीय चुलो (इन्डक्सन) बाँडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क तथा निश्चित प्रतिशत छुटमा यस्तो चुलो वितरण गर्ने भएको छ । केन्द्रले प्रकाशित गरेको सूचनामा काठमाडौं उपत्यकामा आएर घरभाडामा लिइ सरकारी तथा […]
पूरा पढ्नुहोस्







