- ५ असार २०७९, आईतवार १४:४१
असार ५, काठमाडौँ । गुल्मीकी अन्जु जिसी केही दिन अघिसम्म आफ्नो वैदेशिक अध्ययनको सबै प्रक्रिया पुरा गरेर मात्रै गाउँ फर्किने सोचमा थिइन्। अस्ट्रेलिया जानका लागि आवेदन दिएकी उनी मेडिकल र बायोमेट्रिक्सको मिति नपाएपछि भने गाउँ फर्किन बाध्य भइन्। यी दुवै अस्ट्रेलिया जाने नेपाली विद्यार्थीका लागि अनिवार्य कागजात हुन्। दुखेसो पोख्दै मात्र एजुकेसन सँग अन्जु भन्छिन्, “उति टाढा बाट आइयो काम सकेरै जाउला भन्ने थियो, डेट नपाएकाले फर्किनु पर्ने भयो। फेरी आउन दुई दिनको समय लाग्छ। मलाई त समय र पैसा दुवै बढी खर्च हुने भयो”।
अन्जु त एक प्रतिनिधि पात्र मात्रै हुन्। उनी जस्ता सयौँ विद्यार्थीले भोगिरहेको अहिलेको तितो यथार्थ यही नै हो।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्