Tag: विजया दशमी
दशैँको टीकाको दोस्रो दिन : टीका र जमरा लगाउनेको चहलपहल
काठमाडौं – दशैँको टीकाको दोस्रो दिन शुक्रबारसमेत टीका लगाउनेको चहलपहल बढेको छ। विजय दशमीका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएपछि आज पनि आफन्तकोमा टीका लगाउन जानेको भीडभाड देखिन्छ। दशैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद बिहीबार लगाएपछि आज अन्य आफन्तकामा जानेले बजारमा चहलपहल बढेको हो। घटस्थापनाका […]
पूरा पढ्नुहोस्
आज काेजाग्रत पूर्णिमा
काठमाडौं : तिथिका हिसाबले पूर्णिमा बिहीबार भए पनि कोजाग्रत पूर्णिमा बुधबार मनाइँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन कोजाग्रत पूर्णिमा मनाउने परम्परा छ। पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोका अनुसार बुधबार बिहान सूर्योदय चतुर्दशीको छ, जुन ३४ घडी १७ पला अर्थात् ७ बजेर ४८ बजेसम्म रहन्छ। त्यसपछि पूर्णिमा तिथि लाग्छ। बिहीबार २८ घडी १४ पला अर्थात् अपराह्न ५ […]
पूरा पढ्नुहोस्
आज नवरात्रिको अन्तिम दिन, शक्तिपीठहरुमा घुइँचो
काठमाडौं । बडादशैंको महाअष्टमी र नवमी आज एकैदिन परेको छ । महाअष्टमीको दिन महागौरी र कालरात्रिको पूजा गरिन्छ । यसैगरी नवमीको दिन नवदूर्गाहरुको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा गर्नेहरुको घुइँचो छ । […]
पूरा पढ्नुहोस्
नवरात्रको सातौँ दिनः आज घरघरमा फूलपाती भित्र्याइँदै
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व बिहीबार घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने […]
पूरा पढ्नुहोस्
दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ । […]
पूरा पढ्नुहोस्
सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन
मलंगवा । सर्लाही सदरमुकाम मलंगवामा बुधबार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ । विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलंगवामा विवाद उत्पन भई साम्प्रदायिक दंगा भड्किएपछि बुधबार विशेष सुरक्षा व्यवस्था अपनाएर मूर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । यो वर्ष मलंगवासहित सर्लाहीमा ६५ ठाउँमा […]
पूरा पढ्नुहोस्
नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा तथा आराधना गरिँदै
काठमाडौं । आश्विन शुक्ल चतुर्थी तिथि अर्थात आजकै दिन शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा तथा आराधना गरिन्छ । सम्पूर्ण व्रह्माण्डमा व्याप्त सबै जीवित तथा निर्जीव तत्व यिनै देवीकै कृपाले उत्पन्न भएको हो भन्ने पौराणिक मान्यता रहेको छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो बलले […]
पूरा पढ्नुहोस्
विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे
पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी […]
पूरा पढ्नुहोस्
आज नवरात्रीको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिदैं
असाेज १३, काठमाडौं ।नवरात्रीको चौथो दिन कुष्माण्डा देवीको पूजा, आरधाना गरेर मनाइदैं छ । असोजको शुल्क चुतर्थीको दिनमा कुष्माण्डा देवीको विभिन्न शक्तीपीठहरु तथा घरघरमा धुमघामसँग पूजा गरिन्छ । विभिन्न ग्रन्थहरुको अनुसार कुष्माण्डा देवीको कृपाले नै संसार उत्पन्न भएको हो । जीवित तथा निर्जिव वस्तुहरु उनको कृपाले गर्दा नै उत्पन्न भएको मान्यता रहेको छ । यी […]
पूरा पढ्नुहोस्







