Tag: विकास भट्टराई र राधा ढकाल
लमजुङका यी श्रीमान श्रीमतीले संगै निकाले तिनपटक सरकारी सेवामा नाम
मंसिर २७, लमजुङ । लमजुङका श्रीमान-श्रीमती विकास भट्टराई र राधा ढकालले संगै तिनपटक सरकारी सेवामा नाम निकालेका छन्। शिक्षक सेवामा नाम निकाले अनि केही समय अध्यापन गराए। फेरि वि.पि. कोईराला क्यान्सर अस्पातलमा संगै नाम निकाले, र त्यहाँ पनि केही समय काम गरे। विभिन्न सामाजिक संघ संगठनमा काम गरेर अगाडि बढेका दम्पतीले हाल बागमती प्रदेश लोकसेवामा […]
पूरा पढ्नुहोस्







