- २७ मंसिर २०७९, मंगलवार २१:१०
मंसिर २७, लमजुङ । लमजुङका श्रीमान-श्रीमती विकास भट्टराई र राधा ढकालले संगै तिनपटक सरकारी सेवामा नाम निकालेका छन्। शिक्षक सेवामा नाम निकाले अनि केही समय अध्यापन गराए। फेरि वि.पि. कोईराला क्यान्सर अस्पातलमा संगै नाम निकाले, र त्यहाँ पनि केही समय काम गरे। विभिन्न सामाजिक संघ संगठनमा काम गरेर अगाडि बढेका दम्पतीले हाल बागमती प्रदेश लोकसेवामा अप्राविधिक पाँचौ तहमा नाम निकाल्दै नियुक्ति बुझेका छन्। राधा ढकाल स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय सदस्य समेत रहेकी छिन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्